मुख्य प्रशिक्षक – Nepal Press
मुख्य प्रशिक्षक

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले बर्खास्त

काठमाडौं । म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई पदबाट बर्खास्त गरेको छ । इङ्लिस प्रिमियर लिगमा लगातार खराब लयमा रहेको युनाइटेडले पछिल्लो समयको नतिजाका कारण ओलेलाई बर्खास्त गरेको हो । ओलेको बर्खास्तीसँगै युनाइटेडको अन्तरिम प्रशिक्षकमा पूर्व खेलाडी माइकल क्यारिकलाई नियुक्त गर्ने बताएको छ । प्रिमियर लिगमा घरेलु मैदानमा...