मुख्य न्यायाधीवक्ता – Nepal Press
मुख्य न्यायाधीवक्ता

लुम्बिनीको मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्य न्यायधीवक्तामा प्युठानका श्रीकृष्ण सुवेदी चयन भएका छन् । सुवेदीले सोमबार राती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका हुन् । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षितले सुवेदीलाई शपथ ग्रहण गराएकी हुन् । सुवेदी सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका...