मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव – Nepal Press
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा के छ ? (प्रस्तावसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी ४१ सांसदले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । सवा १ बजे सचिवालयमा दर्ता नम्बर १०० रहेको अविश्वास प्रस्तावमा मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास नरहेको उल्लेख...