मिलापत्र – Nepal Press
मिलापत्र

बलात्कार आरोपी जोगाउन वडाध्यक्षले गराए जबरजस्त मिलापत्र, पीडितलाई पाँच लाख दिने तमसुक

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका– २ चोराकोइलपुरमा बलात्कार प्रयासको घटनामा पीडितलाई पाँच लाख रुपैयाँ दिने मिलापत्र गरी थामथुम पार्न खोजिएको खुलासा भएको छ । वडाध्यक्ष जैसीलाल भिनवार यादवले गाउँमै पञ्चायत गरी मिलापत्र गराएका हुन् । तर पीडितहरु मिलापत्रप्रति सन्तुष्ट छैनन् । उनीहरुले आरोपीमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन्...