मार्सी धान – Nepal Press
मार्सी धान

जुम्लामा बाढीको विध्वंसः मार्सी धानका खेत बने बगर, १० हजार परिवार अन्धकारमा

सुर्खेत । निरन्तर परेको अविरल वर्षाका कारण मार्सी धानको राजधानी मानिने जुम्लामा ठूलो क्षति भएको छ । जुम्ला जिल्लामा रहेको तिला नदीमा आएको बाढीले नदी छेउछाउमा रोपिएका मार्सी धानको खेतलाई बगर बनाइदिएको तिला गाउँपालिका ४ का कृषक यज्ञप्रसाद उपाध्यायले नेपालप्रेसलाई बताए । ‘अहिलेसम्म यति ठूलो क्षति भएको मलाई जानकारी...