माधव नेपालको आरोप – Nepal Press
माधव नेपालको आरोप

माधव नेपालको आरोप–केपी ओली संघीयता र गणतन्त्र विरोधी हुन्

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताको विरोधी भएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा नेपालले ओलीसँगको ४९ वर्षको सहकार्यका अनुभव सुनाउँदै ओलीलाई मनपर्ने केपीवाद मात्र हो भने । उनले केपीवाद स्वीकार गरेर दास बनाउन खोजेको आरोप...