महिला हिंसाविरुद्धको १६ दिने अभियान – Nepal Press
महिला हिंसाविरुद्धको १६ दिने अभियान

महिला हिंसाको जर्जर अवस्था र विर्सिएकी योगमाया

लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन हुन थालेपछि यस्ता घटना दिनप्रतिदिन बाहिर आउन थालेका छन् । निश्चय पनि यो अभियानको सकारात्मक पक्ष हो भनेर भन्न सकिन्छ किनभने यस्ता अभियानले गर्दा नै मानिसहरुमा जागरण आएको तथा त्यसबारे खुलेर बोल्न थालेको कुराको संकेत मिल्छ ।