महिला अनिवार्य – Nepal Press
महिला अनिवार्य

माओवादी केन्द्र : सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य, केन्द्रीय कमिटी २९९ सदस्यीय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको अन्तरिम विधान संसोधन गर्दै नयाँ संगठन संरचनमा जाने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले विधान संसोधन सम्बन्धी प्रस्तावलाई पारित गर्दै नयाँ संगठन संरचना अबलम्बन गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जस अनुसार अब माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत...