मलेसियामा अलपत्र नेपाली – Nepal Press
मलेसियामा अलपत्र नेपाली

मलेसियामा अलपत्र नेपालीको उद्दारमा जापानी दूतावास सक्रिय, साँझसम्म नेपाल फर्काउने तयारी

जापान । टोकियोस्थित जापानी दूतावासले मलेसियामा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल भइहेको बताएको छ । जापान आउनका लागि हिमालय र मालेदो एयरको विमानबाट मलेसिया पुगेका ३२ नेपालीलाई मलेसियाको विमानस्थलले ‘बोर्डिङ’ पास नदिएपछि अलपत्र परेका छन् । कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै जापानले विदेशीको आवागमनमा कडाइ गरेको हो ।...