मन्त्रीहरूलाई निर्देशन – Nepal Press
मन्त्रीहरूलाई निर्देशन

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रनुस् (भिडियो)

‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ ’, प्रधानमन्त्रीले भने ।