मनोज गजुरेल – Nepal Press
मनोज गजुरेल

गजुरेलले दिए ‘विप्लव डे’को शुभकामना- शान्तिपूर्ण राजनीतिसँग डिप-लभ परोस् !

काठमाडौं- तीनवर्ष प्रतिबन्ध खेपेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् । सरकार र उनको दलबीच राष्ट्रिय सभागृहमा सम्झौता समेत हुँदैछ । यही मेसोमा हाँस्य कलाकार मनोज गजुरेलले विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किन लागेको कदमको स्वागत गरेका छन् । उनले ‘विप्लव डे’को शुभकामना भन्दै विप्लवलाई बधाइ पनि दिएका...