मदन–आश्रित स्मृति पार्क – Nepal Press
मदन–आश्रित स्मृति पार्क

यस्तो बन्दैछ दासढुंगामा मदन–आश्रित स्मृति पार्क (भिडियोसहित)

स्मृति पार्कलाई तीन भागमा बाँडिएको छ । घटनास्थल दासढुंगा नजिकैको पूर्वतर्फको पहाडी क्षेत्रमै अधिकांश पूर्वाधारहरु बन्नेछन् । पार्कमा जीवनी झल्कने, मनोरञ्जनात्मक क्षेत्र र आवाससहितको राजनीतिक अध्ययन केन्द्रहरु हुनेछन् ।