मकवानपुर – Nepal Press
मकवानपुर

मकवानपुरको तीन वडाको नतिजा आयो, सबैमा कांग्रेस विजयी

हेटौंडा । मकवानपुरका ११० वडामध्ये हालसम्म तीन वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक सबै वडामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसले इन्द्रसरोबर गाउँपालिका– १, भीमफेदी गाउँपालिका– १ र मनहरी गाउँपालिका– १ मा जित हासिल गरेको हो । जसमा इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा नेपाली...