भ्लादिमिर डेरिडा – Nepal Press
भ्लादिमिर डेरिडा

चेक रिपब्लिकका कप्तान डेरिडाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । युरो २०२० को क्‍वार्टरफाइनलबाट बाहिरिएसँगै चेक रिपब्लिकका कप्तान भ्लादिमिर डेरिडाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । हेर्था बर्लिनका ३० वर्षीय प्लेमेकर डेरिडाले अन्तिम १६ मा नेदरल्यान्ड्सविरुद्धको खेल चोटका कारण गुमाएका थिए । त्यस्तै, क्‍वार्टरफाइनलमा डेनमार्कसँग २-१ गोलको नतिजामा चेक टोली पराजित हुँदा सब्स्टिच्युट खेलाडीको रूपमा डेरिडा मैदान...