भोजराज आचार्य – Nepal Press
भोजराज आचार्य

संवैधानिक इजलासमा देउवामाथि चोरीको आरोप

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाउपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज सरकारी पक्षका कानून व्यवसायीको बहस सकिँदैछ । बहसमा उत्रिएका अधिवक्ता भोजराज आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको चुनाव चिन्ह सूर्यलाई अपहरण गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री बन्नका लागि देउवाले बुझाएको सूचीमा एमाले सांसदहरूको नाम...