भेरिएन्ट – Nepal Press
भेरिएन्ट

कोरोनाभाइरसको भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने

भियतनाममा नयाँ प्रजातिको कोरोनाभाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ । भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोनाभाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको...