भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा – Nepal Press
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा

भक्तपुरकी प्रजिअ शर्मा अनुगमनमा, पाँच सय गाडीमाथी कारवाही, १५२ जनालाई जरिवाना

काठमाडौं । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा जिल्लाका विभिन्न ठाउँमा प्रशासनले जारी गरेकाे आदेश कार्यान्वयन गरे नगरेको अवस्थाका विषयमा अनुगमन गरेको छ । अनुगमनका क्रममा विभिन्न ठाउँमा  साना तथा ठुला गरेर पाँच सय सवारी साधनलाइ कारवाही गरिएको छ भने १ सय ५२ जना मास्क नलगाउने एक सय...