बुस्टर डाेज खाेप – Nepal Press
बुस्टर डाेज खाेप

बुस्टर डोजको प्रभावकारिता कति ? कसले लगाउन पाउने, कसले नपाउनेमा विवाद

नेपालमा कुल जनसंख्याको ३०. ६ प्रतिशतले मात्रै पूर्ण मात्राको खोप लगाएका छन् । भने ३७.७ प्रतिशतले एक डोज मात्रै खोप पाएका छन् । हालसम्म २ करोड ७ लाख ५९ हजार ५४ जनाले काेराेनाविरुद्दकाे खोप लगाएका छन् ।