बुद्ध लामा – Nepal Press
बुद्ध लामा

नेपाल आइडल बुद्ध लामा र अनमोल केसीबीच टीमअप

अभिनेता अनमोल केसी र नेपाल आइडल बुद्ध लामाले नयाँ फिल्मका लागि टीमअप गरेका छन् । सुपर काजल फिल्मसले निर्माण गर्ने नयाँ प्रोजेक्टमा मुख्य भूमिका अनमोलको हुनेछ । बुद्धले यही फिल्मबाट पाश्र्वगायनमा डेब्यु गर्नेछन् । शनिबार सम्पन्न ‘डान्सिङ विथ द स्टार्स नेपाल’ नामक रियालिटी सोमा बुद्ध र उनकी जोडी केबिका...