बुद्धि तामाङ – Nepal Press
बुद्धि तामाङ

रिश्मा र बुद्धिको लभस्टोरी फिल्म ‘क्रसरोड’ सुटिङ सुरु, नेपाल र भारतमा छायांकन हुँदै

काठमाडौं । लभस्टोरी ड्रामा ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । अर्विन्दराज गुरुङ निर्देशक हुन् । नेपालसहित भारतका दार्जिलिङ, सिक्किम र कोलकत्तामा छायांकन हुनेछ । फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ । अर्विन्दराज प्रोडक्सन र आनजिग प्रोडक्सन...