बिन्दा पाण्डे – Nepal Press
बिन्दा पाण्डे

सेतो सारीमाथि हिलो छ्याप्नेहरू सुन !

नेपालको लोकतन्त्र प्राप्तीको सामाजिक राजनीतिक अभियान र सेतो सारी बीच अन्योन्याश्रित सम्बन्ध पाइन्छ । नेपालको आर्य समाजमा सेतो सारी विधवा महिलाविरुद्ध विभेदको प्रतिक थियो ।