फटाह फणिन्द्रे – Nepal Press
फटाह फणिन्द्रे

‘फटाह फणिन्द्रे’मा सुष्मा र छुल्ठिमसँग कर्माले रोमान्स गर्ने

काठमाडौँ । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको निर्माण एवं निर्देशन रहने फिल्मको उनी मुख्य भूमिकाको लागि छनौट भएका हुन् । मंगलबार जन्मदिनको अवसर पारेर निर्माता खड्काले फिल्मको मुख्य भूमिकाको लागि कर्मासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको हो । केही अगाडि घोषणा...