प्रश्न–पत्र ‘लिक’ – Nepal Press
प्रश्न–पत्र ‘लिक’

प्रश्न–पत्र ‘लिक’ भएका कारण नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द

काठमाडौं । नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द भएको छ । परीक्षा अगावै प्रश्न–पत्र बाहिरिएको पुष्टि भएपछि परीक्षा रद्द भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको हो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानु अघि लिइने प्रारम्भिक छनौट परीक्षा रद्द भएको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आफु मातहतका कार्यालयलाई विशेष कारणले’...