प्रदेश सभा वार्षिकोत्सव – Nepal Press
प्रदेश सभा वार्षिकोत्सव

प्रदेश सभाको दोश्रो वार्षिकोत्सव मनाउँदै कर्णाली

सुर्खेत । कर्णाली प्रदेश सभाले प्रदेश सभा स्थापनाको अवसरमा दोश्रो वार्षिकउत्सव मनाउने भएको छ । आगामी माघ २१ गते प्रदेश प्रमुख गोविन्द कलौनीको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषेश आतिथ्यतामा उत्सव मनाइने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार आजबाट सचिवालयका कर्मचारी र पदाधिकारीबाट मैत्रीपूर्ण...