प्रदीप रोदन – Nepal Press
प्रदीप रोदन

प्रदीप रोदन: ‘शेर’हरुका ‘शेर’

मानिसहरुले गजललाई जति कमजोर विधा भने पनि रोदनलाई त्यस्तो लाग्दै लाग्दैन । विधा हेरेर मात्रै कलम चलाएकाहरुलाई लाग्न सक्ला । राम्रो उपन्यासकारको पनि कमजोर उपन्यास भइदिन सक्छ । रोदन भन्छन्, ‘कुनै पनि विधा आफैंमा कमजोर हुँदैन । बरु हामीभित्रै चाहिँ कमजोरी होलान् ।’