प्रदीप परियार – Nepal Press
प्रदीप परियार

३२ वर्षमै सहसचिव बनेका परियार, एकै वर्ष तीनपटक फालिएका थिए उपसचिवको अन्तरवार्तामा

परियार पर्वतको फलेवासमा एक सामान्य परिवामा जन्मिएका हुन् । उनका परिवारमा बुवा–आमा अहिले पनि गाउँमै खेतीपातीको काम गर्दै आएका छन् । उनका दाइ वन अधिकृतको रूपमा सरकारी सेवामा नै कार्यरत छन् ।