पुष्पकमल र छविलाल – Nepal Press
पुष्पकमल र छविलाल

हेडक्वाटरमा प्रचण्ड, पुष्पकमल र छविलालको चर्को बहस ! एम सरले गराए क्रमभंग !

‘चिठी किन लेखियो, लेखेबमोजिम काम किन भएन भन्ने प्रश्न त प्रतिक्रियावादीहरूले पो सोधेका छन् । हाम्रा कमरेडहरूले त अमेरिकालाई अब के भन्ने र कसरी क्रमभंग गर्ने भनेर रणनीतिक कार्यनीति बनाउनु पर्ने हो’, छविलाल दाहालले भन्नु भयो ।