पानी – Nepal Press
पानी

विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

जेनेभा । विश्वका झण्डै एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक...