पशुपति आर्यघाटमा अन्त्येष्टी – Nepal Press
पशुपति आर्यघाटमा अन्त्येष्टी

बरिष्ठ गायक प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी

बिहिबार निधन भएका बरिष्ठ  गायक प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । कोभिड–१९ को महामारीका बेला आर्यघाटमा न्युन व्यत्तिको उपस्थितिमा उनको अन्तेष्टी गरिएको हो । गायक प्रधानको पार्थिव शरिरमाथी सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान अर्पण गरका थिए । अन्तेष्टिमा संगीतकर्मीको तर्फबाट...