परीक्षण – Nepal Press
परीक्षण

भोलि सांसदहरुको कोभिड-१९ परीक्षण गरिने

काठमाडौं । शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदहरुको कोरोनाभाइरस परिक्षण गरिने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको हो । पाण्डेका अनुसार, ‘संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट...