पत्रकार ज्ञानेन्द्र खड्का – Nepal Press
पत्रकार ज्ञानेन्द्र खड्का

माओवादी बर्बरताको शिकार बनेका एक पत्रकार

ज्ञानेन्द्रलाई २०६० साल भदौ २१ गते माओवादीले घाँटी रेटेर हत्या गरेका थिए । त्यो नृशंस हत्याको विवरण सिन्धुपाल्चोकका पत्रकार युवराज पुरीले हामीलाई यसरी वर्णन गरे :