नेपाल वायुसवा निगम – Nepal Press
नेपाल वायुसवा निगम

महाप्रबन्धकसँगै वार्ता गर्ने नेवानिका कर्मचारीको अडान

काठमाडौं । नेपाल वायुसेवा निगममा आन्दोलनरत कर्मचारीले आफूहरू महाप्रबन्धकसँगै वार्ता गर्ने अडान राखेका छन् । महाप्रबन्धक डिमप्रकाश पौडेल आज कार्यालय प्रवेशगरेसँगै कर्मचारीले थप आपत्ति जनाएका छन् । हिजो पौडेलले कर्मचारीलाई वार्ताको लागि आव्हान गरेसँगै नायब प्रबन्धक गणेशबहादुर चन्दको संयोजकत्वमा वार्ता गर्न भनिएको थियो । आफूहरू मन्त्रालय र निगमको नेतृत्व...