नेपाल रेडक्रस सोसाइटी – Nepal Press
नेपाल रेडक्रस सोसाइटी

नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी

दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखामा चोरी भएको छ । बुधबार राति शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो । चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए । कक्षामा रहेका सबै दराज र लकरहरु...