नेपालीको उद्धार – Nepal Press
नेपालीको उद्धार

युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीको उद्धार सकियो, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौं । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएको छ । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाए । खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए ।युद्ध सुरु...