नेकपा (एमाले-एमाजवादी) – Nepal Press
नेकपा (एमाले-एमाजवादी)

सुदूरपश्चिममा सरकार परिवर्तनको चर्चा शुरू, एमाले-समाजवादीले मुख्यमन्त्री पाउला ?

केन्द्रमा देउवा सरकारलाई साथ दिएको पुरस्कारस्वरूप माधव नेपालको एमाले-समाजवादीलाई सुदूरपश्चिम सरकारको बागडोर सम्हाल्न दिन कांग्रेसका नेताहरू सकारात्मक देखिएका छन् ।