निषेधाज्ञा खुकुलो – Nepal Press
निषेधाज्ञा खुकुलो

प्रदेश २ मा कोरोना संक्रमण दर घट्दै, निषेधाज्ञा खुकुलो बनाइयो

जनकपुरधाम । कोरोनाको हटस्पट बनेको वीरगञ्ज र जनकपुरमा पनि संक्रमण दर घटेपछि प्रशासनले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ । धनुषा प्रशासनले सात दिन निषेधाज्ञाको समय लम्ब्याउँदै निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउने दिने निर्णय गरेको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जोर गतेमा जोर र...