निर्यात – Nepal Press
निर्यात

नेपाल डब्लूटीओमा आवद्ध भएपछि झन् खस्कियो निर्यात, दुईपक्षीय सम्बन्धको लाभ उठाउन सकेन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ । सन् १९९० को दशकमा नेपालको निर्यात-आयात अनुपात १ः२.३ थियो अर्थात् निर्याभन्दा २.३ गुणामात्र आयात हुन्थ्यो जुन अहिले १ः१२.२ पुगेको...