निर्यातजन्य वस्तुको उत्पादन र निर्यातमा प्रोत्साहन – Nepal Press

निर्यातजन्य वस्तुको उत्पादन र निर्यातमा प्रोत्साहन

काठमाडौं । सरकारले नेपालको व्यापार घाटा कम निर्यातजन्य वस्तु निर्यात र उत्पादनको लागि प्रोत्साहन गर्ने भएको छ ।

आगामी वर्ष २०७८ ०७९को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।

नेपालबाट कफी र जुटलगायतका वस्तु विदेश निर्यात हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर