नियातजन्य – Nepal Press
नियातजन्य

निर्यातजन्य वस्तुको उत्पादन र निर्यातमा प्रोत्साहन

काठमाडौं । सरकारले नेपालको व्यापार घाटा कम निर्यातजन्य वस्तु निर्यात र उत्पादनको लागि प्रोत्साहन गर्ने भएको छ । आगामी वर्ष २०७८ ०७९को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् । नेपालबाट कफी र जुटलगायतका वस्तु विदेश निर्यात हुने गरेको छ ।