निधि – Nepal Press
निधि

गृहनगर जनकपुरमा हुने पार्टीको सभामा निधि सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकामा गर्ने चुनावी सभामा पूर्व उपभापति बिमलेन्द्र निधि सहभागी नहुने भएका छन् । पार्टीको निर्वाचन परिचालन समितिले बनाएको सूचीप्रति आपत्ति जनाउँदै गृहनगरमा हुने सो सभामा उनी सहभागी नहुने धनुषा कांग्रेसका उपसभापति गणेश झाले बताए । जनकपुरमा वैशाख २४ गतेका लागि सभाको मिति तोकिएको छ...