ध्रुवनारायण मानन्धर – Nepal Press
ध्रुवनारायण मानन्धर

सुमन सायमीको वडामा एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडामा एमालेको प्यानलै विजयी भएको छ । सायमीको वडा नम्बर १३ को वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित भएका छन् । मानन्धरले ३१२४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले २६५४ मत प्राप्त गरेका छन् । यहाँ मेयरका स्वतन्त्र उम्मेदवार बालेनले...