धनबहादुर गन्धर्व – Nepal Press
धनबहादुर गन्धर्व

‘मिर्मिरे आँखा…’ अब खुल्दैनन्

पोखरा । निधारमा चट्ट मिलेको ढाका टोपी, सर्टमाथि इस्टकोट, सधैंको हँसिलो अनुहार र साथमा एउटा सारंगी । पोखरामा हुने साना तथा ठूला कार्यक्रममा प्रायः पुगिरहने र मिठास धुन निकाल्न अगुवाई गरिरहने एउटा अनुहार थियो त्यो । दायाँबायाँ ससाना बालबालिकालाई उनीहरुकै रुचि अनुसार वाद्यवादन सुम्पिएर आफू सारंगी रेट्थे । कसैले...