द हंगेरियन सुसाइड सङ्ग – Nepal Press
द हंगेरियन सुसाइड सङ्ग

ग्लुमी सन्डे: ६२ वर्ष प्रतिबन्धितमा परेको आत्महत्या दुरुत्साहित गीत

काठमाडौं । जब कुनै व्यक्ति प्रेममा हुन्छ, उसलाई रोमान्टिक गीतहरु सुन्न मन पर्छ । र, जब कसैको दिल टुट्छ तब त्यो व्यक्तिले ‘स्याड सङ्ग’ मन पराउँछ । कतिपय गीत यस्ता हुन्छन्, जो मानिसले आफू अनुचित वातावरण अनुसार बारम्बार सुन्न चाहन्छन् । कतिपय यस्ता गीत हुन्छन् जुन सुन्दा मानिस कुनै...