दोभान बजार – Nepal Press
दोभान बजार

दोभानको आगलागी पीडित परिवारलाई ५०-५० हजार दिने मुख्यमन्त्री राईको घोषणा

विराटनगर । प्रदेश १ सरकारले ताप्लेजुङको मेरिङदेन-३ दोभानका आगलागी पीडितलाई प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने भएको छ । बिहीबार आगलागी पीडितहरूको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले राहतको घोषणा गरेका हुन् । आगलागीले खरानी भएको बस्तीमा पुगेर प्रदेश नं. १ सरकारका मुख्यमन्त्री राईले राहत सामाग्री उपलब्ध गराउनुका...