दुईजनालाई टिकट – Nepal Press
दुईजनालाई टिकट

लम्की चुहाको मेयरमा कांग्रेसकाे एउटै गुटबाट दुईजनालाई टिकट, आधिकारिकतामा विवाद

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको पाइएको छ। केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले बक्त थापालाई टिकट दिएको पाइएको हो । उनीहरु दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको बताएका छन् । गठबन्धनको बैठकअनुसार लम्की चुहा नगरपालिका...