दीपक कोइराला – Nepal Press
दीपक कोइराला

‘दीपक मनाङेलाई मन्त्री बनाउनु स्वभाविक, तर सरकार ढाल्छौं नै’

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेस छ । ‘कार्यसूची’अनुसार नै चलेको हुन्थ्यो भने बैशाख १५ गते नै अविश्वास प्रस्तावको छिनोफानो लागिसक्थ्यो । तर, अविश्वास प्रस्तावको पक्षमा भएको भनिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन भए । ६० सदस्यीय प्रदेशसभामा ठीक बहुमत अर्थात् ३१ मत आउने गरी...