तुलसीपुर उपमहानगरपालिका – Nepal Press
तुलसीपुर उपमहानगरपालिका

सरकारी जग्गामा ‘समाजसेवी’को घर !

दाङ । तुलसीपुर उपमहानगरपालिकाको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गा व्यक्तिले अतिक्रमण गरी पक्की घर समेत बनाएर बिक्री गरेको भेटिएको छ । तुलसीपुर उपमहानगरको कार्यालय रहेको कित्ता नम्बर ८१२ को जग्गामा व्यक्तिले तीनवटा आरसीसीयुक्त घर बनाएको पाइएको छ । तीमध्ये तुलसीपुरमा चर्चित एकान्त होटलका संचालक टेकराम खड्काले सबैभन्दा ठूलो...