डीभी – Nepal Press
डीभी

२०२३ को डीभी भर्ने मिति घोषणा, अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म भर्न पाइने

काठमाडौं । अमेरिकी सरकारले डीभी लोटरी २०२३ को आवेदन खुला गर्ने मिति घोषणा गरेको छ । अक्टोबर ६ बुधबार देखि नोभेम्बर ९ मंगलबारसम्म डिभी लोटरी भर्न सकिने अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ । डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा पाउनेछन् भने नतिजा सन्...