डिएगाे म्याराडाेना – Nepal Press
डिएगाे म्याराडाेना

म्याराडोनाप्रति समर्पित खेलमा अर्जेन्टिना फेरि चिलीसँग रोकियो

एजेन्सी । कोपा अमेरिका अन्तर्गत चिलीसँग १–१ को बराबरीमा रोकिएको खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले शानदार फ्रिकिक गोलमार्फत आफ्ना लिजेन्ड डिएगो म्याराडोनाको सम्मान र स्मरण गरेका छन् । समूह ए को सुरुआती खेलमा मेस्सीले पहिलो हाफमा उत्कृष्ट फ्रिकिक गोल गरे । ३३ औं मिनेटमा गरेको गोलले पहिलो हाफमा अर्जेन्टिनालाई...