डा सन्दुक रुइत – Nepal Press
डा सन्दुक रुइत

‘भिजन एक्सलेन्स अवार्ड’बाट डाक्टर रुइत सम्मानित

नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र सङ्घले आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको भन्दै आज डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो । उहाँहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गर्नुभएको हो...